Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

न्याय माग्न बसेका चलाउने प्रहरी नियन्त्रणमा


४, असार २०८०
  • 115
    SHARES
  • न्याय माग्न बसेका चलाउने प्रहरी नियन्त्रणमा

    काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफूमाथि कुटपिट गर्ने नेविसंघका कार्यकर्तामाथि कारवाहीको माग गर्दै सर्वोच्च अदालगमा अनसन बस्न पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    त्रिवि समाज शास्त्र विभागकका उप(प्राध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते नेविसंघका कार्यकर्ताले कुटपिट गरेका थिए। आफूमाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेकोमा सरकारले सो मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी अनसन बस्न पुगेका हुन्।

    यतिबेला सर्वोच्च अगाडि नाराबाजी चलिरहेको छ। उपप्राध्यापक चलाउनेमाथि त्रिवि नेविसंघ क्याम्पस इकाइका तत्कालीन अध्यक्ष हरि आचार्य र कार्यकर्ता योगेन्द्र रावलसहित रविन लामा, सयुज श्रेष्ठ तथा निरज रानामगर लगायतको समूहले आक्रमण गरेको थियो। आक्रमणमा संलग्न भएकाहरूमाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन थियो। मुद्दाको अन्तिम पेसी यही असार ५ गतेलाई तोकिएको थियो।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend