Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्धिखर्कमा पोलियो खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न्


१०, जेठ २०८१
  • 395
    SHARES
  • सन्धिखर्कमा पोलियो खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न्

    रुद्रमणि भुसाल, अर्घाखाँची । अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकाको आयोजनामा राष्ट्रिय कार्यक्रम आई.पि.भी खोप अभियान पोलियो खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    यहि जेठ १३ गते देखि १७ गते सम्म लगाइने खोपमा २०७३ वैशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आई पि.भी खोप लगाउनको लागि सम्पुर्ण तयारी पुरा भएको सन्धिखर्क स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिएका छन ।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा २ हजार ८५ जना बालबालिकालाइ खोप लगाउन ६७ स्थान तोकिएको छ । शाखा प्रमुख पराजुलीले ओ.पि.भी. र आई.पि.भी खोपको प्रयोग, खोप लगाएपछि हुनसक्ने प्रतिकुल असर ,पोलियो उन्मूलनको अवस्था लगायतका विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,सचारकर्मी लगायतलाई जानकारी गराएका थिए ।

    अभिमुखीकरण कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल लगायतले मन्तब्य राख्दै नगरभित्रका सबै बालबालिकालाई खोप नछुटाई लगाइ दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । कार्यक्रम स्वास्थ्यकर्मी प्रकाश परियारको संचालनमा सम्पन्न भएको हो ।

    6e0dd331-27fc-4d68-96b1-b4376b9d9d77.jpge92b5c2a-21e7-4779-813e-4f05041ec76d.jpgd9ba197d-0ae8-4a92-80ec-d06380a4bb08.jpg0f4ec9be-1762-466a-9104-f246231b07d0.jpg19a5e483-6c67-4914-bd76-f745cde8c6b9.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend