Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा


११, जेठ २०८१
  • 182
    SHARES
  • ‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

    काठमाडौं । टेलिचलचित्र ‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।

    ६ दिन अगाडि युट्युबमा अपलोड गरिएको ‘बुहारी’को १७६ औँ भाग एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । 

    ६ दिनमा ‘बुहारी’लाई युट्युबमा करिब ३० लाख दर्शकले हेरेका छन् । 

    रामचन्द्र बोहराको लेखन तथा निर्देशन रहेको टेलिचलचित्रमा लक्ष्मी गिरी, रामचन्द्र बोहरा, देशभक्त खनाल, प्रशन्न कार्की, विजय देउजा, अनिता बैजुलगायत कलाकारको अभिनय छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend