Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टोपबहादुरले भोलि बिहान सम्ममा आत्मसमर्पण गर्नुहुन्छ: पृथ्वीसुब्बा


२७, वैशाख २०८०
  • 162
    SHARES
  • टोपबहादुरले भोलि बिहान सम्ममा आत्मसमर्पण गर्नुहुन्छ: पृथ्वीसुब्बा

    काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उपमहासचिव गुरुङले सो कुरा खुलाएका हुन् । 

    हिजो बसेको एमाले सचिवालय बैठकपछि रायमाझीलाई फोन गरेर नेपाल आउन भनिएको छ । सदनमा जानकारी दिँदै गुरुङले भने,ु विधि पूर्वक र कानुन पूर्वक जुन प्रकारको अनुसन्धान र छानबिन भइरहेको छ यसमा हाम्रा पार्टीका टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं । तपाई यो अनुसन्धानमा छानबिनमा सहयोग गर्नका लागि पुग्नुस् सहयोग गर्नुस् । हिजोको एमाले सचिवालय बैठकले निर्देशन गरेका छौं । 

    सोसँगै पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले आत्मसमर्पण गर्ने तयारीमा छन् ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेसँगै एमाले नेता रायमाझीले आत्मसमर्पणको तयारी थालेको एमाले उच्च स्रोतले बताएको छ ।  प्रहरीलाई झुकाएर बच्न सफल रायमाझी हाल भारतमा छन् । भारतमा रहेका उनले आज अथवा भोलि बिहान सम्ममा आत्मसमर्पण गर्ने तयारीमा छन् । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend