Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पशुपतिनाथको जलहरीका बारेमा कसले के भने ..?


११, असार २०८०
  • 251
    SHARES
  • पशुपतिनाथको जलहरीका बारेमा कसले के भने ..?

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।

    सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै जलहरीका बिषयमा अनुसन्धान गरेको अख्तियारले छिटै प्रतिवेदन सार्वजनिक गर्ने बताए। उनले पशुपतिको दानपात्रका बिषयमा छानविन समिति गठन गरेर प्रतिवेदन प्रहरीसमक्ष बुझाएको भन्दै प्रहरीले थप अनुसन्धान गर्ने जिकिर गरे ।

    त्यस्तै एमाले सचेतक महेश बर्तौलाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै पार्टीले सहयोग गर्ने बताए । पशुपतिनाथको जलहरी प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको भन्दै एमालेको शक्ति सामथ्र्य र प्रभाव देखेर नै विरोध गरिएको जिकिर गरे ।

    त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचार गरिएको देखिए दोषीलाई कारवाही गनुपर्ने बताए ।

    पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले अनुसन्धान गर्दै आइतबार नापजाच गरेको थियो । 

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend