Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सितगङ्गाको विकास र सामाजिक काममा दैनिक ब्यस्त हुन्छन काङ्ग्रेस युवा नेता हिम्मत पोख्रेल


१८, जेठ २०८१
  • 335
    SHARES
  • सितगङ्गाको विकास र सामाजिक काममा  दैनिक ब्यस्त हुन्छन काङ्ग्रेस युवा नेता हिम्मत पोख्रेल

    अर्घाखाँची । अर्घाखाँचीको सितगङ्गा नगरपालिका वार्ड नम्बर १० मा स्थायि घर भएका युवा ब्यबसायि हिम्मत पोख्रेल ब्यबसायमा अहिले अब्बल मानिएका छन ।

    दैनिक सितगङ्गा नगरपालिका लगायत अर्घाखाँची जिल्लाको बिकास निर्माण सामाजिक काम सगै काङ्ग्रेसको सगठन निर्माणमा हिम्मत ब्यस्त देखिन्छन ।

    नेपाली काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सदस्य तथा भौतिक पुर्वाधार समितिका सयोजक समेत रहेका युवा नेता पोख्रलले सानो उमेर देखि राजनीति र ब्यबसायलाई सगै अगाडि बढाएका छन भने ब्यबसाय फस्टाउदै सामाजिक काममा समेत क्रियासिल छन ।

    सितगङ्गा नगरपालिका वार्ड नम्बर १० को स्थापक वार्ड अध्यक्ष बनेका हिम्मत पोख्रेल अहिले पम्फा निर्माण सेवा नामक कम्पनीका सन्चालक हुन अर्घाखाँचीमा निकै लोकप्रिय जनप्रतिनिधिको रुपमा परिचित भई उत्कृष्ट जनप्रतिनिधिको रुपमा काम गर्न सफल भएका ब्यक्ति हिम्मतले अब सितगङ्गा नगरपालिकामा नगरप्रमुख बनेर विकास गर्ने सोच रहेको बताउँछन्।

    उनी धेरैजसो प्रदेस सरकार सघिय सरकार स्थानीय सर कारको ढोका घचघचाउन र सितगङ्गाको विकास गर्न ब्यस्त चिन्तित देखिने गरेको स्थानिय बाबुराम आचर्य बताउछन । सानै उमेरबाट राजनीतिमा लागेका हिम्मत राजनीतिसगै ब्यबसायसमेत गर्दै जन्ताको सुखदुखमा साथ दिदै ब्यबसायलाई समेत अगाडि बढाई रहेका छन ।

    सामाजिक क्षेत्रमा क्रियासिल पोख्रेलले दिन दुखिहरुको सेवा गर्नुको साथै अहिले १५ जनालाई ब्यबसाय मार्फत दैनिक रोजगारी दिदै आएका पोख्रेल नेपाली काङ्ग्रेसको सगठन निर्माणका लागि अहिले गाउमा बढि ब्यस्त छन सितगङ्गाका जन्ताको मन जित्न सफल भएका पोख्रेल ब्यबसायसगै राजनीति गर्नुपर्ने बताउदै काम गरेर खाने बानिको बिकास गर्न सबैलाई सल्लाह दिने गरेको बताउदै भन्छन म सबैको सेवा गर्न पाउँदा अत्यन्तै खुसि छु बिकास गर्न पहल गर्ने मेरो उदेश्य हो कति सकिन्छ हेर्दै जाउ पोख्रेलको भनाइ छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend