Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘ह्रस्व दीर्घ’ यस्तो छ नीताको ‘लुक्स’

२९, जेठ २०८१
  • 198
    SHARES
  • ‘ह्रस्व दीर्घ’ यस्तो छ नीताको ‘लुक्स’

    काठमाडौं।  फिल्म ‘ह्रस्व दीर्घ’ नायिका नीता ढुंगानाले निर्माण गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । फिल्मको मुख्य नायिका नीता सो पोस्टरमा बज्र लिएर उभिएकी छन् । 

    पोस्टरमा नीताको पछाडि फिल्मका ६ मुख्य कलाकारको टाउको देख्न सकिन्छ । दक्षिण भारतीय ब्रह्मानन्दम र अलीलाई पनि नीताको पछाडि स्थान दिइएको छ । उनीहरूका साथै किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई चरित्र खुल्ने गरी पोस्टरमा देखाइएको छ । 

    नीताले निर्माण गर्ने यस फिल्म उनका श्रीमान् युवा ज्योतिषी हरिहर अधिकारीले लेखेका हुन् । यो फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । उनको यो पहिलो नेपाली फिल्ममा डेब्यु निर्देशनसमेत हो । केही भोजपुरी फिल्म निर्देशन गरेका उनले यसअघि नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको परिचय बनाएका थिए ।

    यो फिल्म नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । असोज ३ गते फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।

     फिल्म ‘ह्रस्व दीर्घ’ नायिका नीता ढुंगानाले निर्माण गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । फिल्मको मुख्य नायिका नीता सो पोस्टरमा बज्र लिएर उभिएकी छन् । 

    पोस्टरमा नीताको पछाडि फिल्मका ६ मुख्य कलाकारको टाउको देख्न सकिन्छ । दक्षिण भारतीय ब्रह्मानन्दम र अलीलाई पनि नीताको पछाडि स्थान दिइएको छ । उनीहरूका साथै किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई चरित्र खुल्ने गरी पोस्टरमा देखाइएको छ । 

    नीताले निर्माण गर्ने यस फिल्म उनका श्रीमान् युवा ज्योतिषी हरिहर अधिकारीले लेखेका हुन् । यो फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । उनको यो पहिलो नेपाली फिल्ममा डेब्यु निर्देशनसमेत हो । केही भोजपुरी फिल्म निर्देशन गरेका उनले यसअघि नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको परिचय बनाएका थिए ।

    यो फिल्म नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । असोज ३ गते फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०

    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634

    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend