Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलको तिनाउ नदिले पार गर्यो खतराको सूचक


१६, असार २०८०
  • 297
    SHARES
  • बुटवलको तिनाउ नदिले पार गर्यो खतराको सूचक

    बुटवल । लामो समयपछि आएको मनसुन यतिबेला देशका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको छ । जसका कारण पहाडमा पहिरो र तराईमा डुबानको खतरा बढ्दै गएको छ । यसै क्रममा गएरातीदेखी लुम्बिनी प्रदेशको रुपन्देही सहितका अन्य धेरै  जिल्लाहरुमा अविरल वर्षा भइरहेको छ ।

    बर्षाका कारण बुटवलस्थित रहेको तिनाउ नदिमा शनिवार ८ बजेसम्म बाढीले सतह पार गरेको बुटवल जलमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जलसतहले खतराको घण्टी बजाएको र तिनाउ नदीको माथिल्लो जलाधार क्षेत्रमा थप बर्षा भइरहेकाले नदी तटकिय क्षेत्रमा बस्नेहरुलाई  सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend