Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ


३, असार २०८१
  • 142
    SHARES
  • सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

    काठमाडौँ । सीमापासमा किर्ते हस्ताक्षर गर्ने एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    चीनसँगको सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमापासमा हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर तीन जनालाई उपलब्ध गराएपछि ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लामै कार्यरत कर्मचारी बाँचबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रशासनमा कार्यालय सहयोगीका रूपमा कार्यरत बोहरालाई सीमापासमा सहायक प्रजिअ सुवेदीको किर्ते हस्ताक्षर गरी सीमापास दिएको प्रहरीले जनाएको छ ।

    चीनको ताक्लाकोट पठाउने प्रयोजनका लागि जारी गरिने सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले हस्ताक्षर गर्दै आएका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend