Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिहानीले ल्यायो सुलभ मुल्यमा खसी बोका बिक्री कार्यक्रम


२१, असोज २०८१
  • 842
    SHARES
  • बिहानीले ल्यायो सुलभ मुल्यमा खसी बोका बिक्री कार्यक्रम

    कपिलवस्तु । बिहानी सामाजिक उद्धमी महिला सहकारी संस्थाले दशैको अवसरमा खसी बोका बिक्री कार्यक्रम सन्चालनमा ल्याएको छ ।

    कपिलवस्तुको बाणगंगा नगरपालिका ५ कोपवास्थित संस्थाको कार्यालय अगाडि आजदेखि खसी बोका बिक्री कार्यक्रम राखिएको हो ।

    स्थानिय रुपमा उत्पादित खसी बोका दशैको विशेष अवसरमा संस्थाले सुलभ मुल्यमा बिक्री गर्न लागेको हो । आजबाट सुरु भएको उक्त बिक्री कार्य सप्तमीसम्म रहेको छ । खसी बोकाको बिक्री मुल्य प्रति के.जी ४४० देखि ५७० राखिएको छ ।

    स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न र आर्थिक मन्दिलाई मध्यनजर गदैँ उक्त कार्यक्रम ल्याइएको बिहानी सामाजिक उद्धमी महिला सहकारी संस्थाका प्रवन्धक मिना आले काउछाले जानकारी दिनुभयो ।

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend