Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनु पहिलो प्राथमिकता : मन्त्री तिमिल्सिना


८, कात्तिक २०८१
  • 169
    SHARES
  • शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनु पहिलो प्राथमिकता : मन्त्री तिमिल्सिना

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

    प्रदेश प्रमुखको कार्यालय ,बुटवलमा सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भनेर आफू लागि पर्ने समेत बताउनुभयो ।

    बर्दिया क्षेत्र नम्बर २ को (क) बाट नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका तिमिल्सिनाले प्रदेश भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक स्तरका बालबालिकाहरुलाई समेत सहज र गुणस्तरिय शिक्षा उपलब्ध गराउन लागि पर्ने बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend