Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो


११, कात्तिक २०८१
  • 319
    SHARES
  • इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो

    एजेन्सी - इरानको ताफ्तानमा चरमपन्थी समूह जैश अल–अदलले गरेको आक्रमणमा १० जना इरानी सुरक्षाकर्मीको ज्यान गएको छ ।

    इजरायली आक्रमणको एक दिनपछि नै इरानले अर्को आक्रमणको सामना गर्नुपरेको हो । १० जना सैनिकको ज्यान गएको ताफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिकै छ ।

    इरानी आन्तरिक मन्त्रालयले सशस्त्र आक्रमणकारीहरूले ताफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा आक्रमण गरेको बताएको छ ।

    इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमानीले घटनालाई आतङ्कवादी आक्रमण भन्दै तत्काल अनुसन्धानको आदेश दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

    प्रहरी कर्मचारीहरू आफ्नो ड्युटी पूरा गरेपछि निवासमा फर्कने क्रममा आक्रमणमा परेका थिए । आतङ्कवादी सङ्गठन जैश–अल–अदलले आक्रमणको जिम्मेवारी लिएको छ । जैश–अल–अदल एक सशस्त्र चरमपन्थी सङ्गठन हो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend