Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नाट्टा लुम्बिनी प्रदेशको अध्यक्षमा थापा निर्वाचित


२, मंसिर २०८१
  • 157
    SHARES
  • नाट्टा लुम्बिनी प्रदेशको अध्यक्षमा थापा निर्वाचित

    बुटवल । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन् ।

    नाट्टा लुम्बिनीको बुटवलमा भएको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा गोविन्द सिंह, तृतीय उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्वाचित भएका निर्वाचन अधिकृत अधिवक्ता युवराज कँडेलले जानकारी दिए ।

    यस्तै महासचिवमा सिता बस्याल, सचिवमा अंकित जयसवाल, कोषाध्यक्षमा प्रदीपकुमार पोखरेल र सह कोषाध्यक्षमा विराट श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा जीवनाथ पौडेल, गणेश भट्टराई, टक काफ्ले, गौरव पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा रहेका छन् ।

     

  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र

  • आरोप–प्रत्यारोप होइन, जनताको काम गरेर जनमत कमाउनुस् : भण्डारी

    बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद, आरोपप्रत्यारोप र भ्रम फैलाउन समय

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend