Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केही सहकारीका कारण समग्र सहकारी क्षेत्रको बदनाम भएको छ : मन्त्री अधिकारी


१०, मंसिर २०८१
  • 274
    SHARES
  • केही सहकारीका कारण समग्र सहकारी क्षेत्रको बदनाम भएको छ : मन्त्री अधिकारी

    बुटवल । भुमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले केही सहकारीले गलत काम गर्दा सबै सहकारी खराब हुन् भन्ने भ्रम पैदा भएको भन्दै देशको अर्थतन्त्रको महत्त्वपूर्ण भुमिका निर्वाह गरेको सहकारी क्षेत्रलाई एउटै डालोमा राखेर तुलना गर्न नहुने बताएका छन् ।

    आइतबार बुटवलमा आयाेजित सामाजिक उद्ममी महिला संजाल नेपालकाे लुम्बिनी प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।

    पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै उनलेे केही सहकारीहरूकाे गलत क्रियाकलापका कारण समग्र सहकारी क्षेत्रकाे बदनाम गर्न नहुनेमा जाेड दिए ।

    देशभर ३१ हजार ४ सय सहकारी दर्ता भएको तथ्यांक रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले भने -" ३१ हजार ४ सय सहकारीमध्ये २/३ सहकारी खराब होलान तर सबै सहकारी खराब हुन् भन्नु न्यायाेचित नहुने धारणा राखे ।

    बिदेशी दातृ निकायले सहयोग गर्दासम्म काम गर्ने र उसले छाेड्दा सबै लथालिङ्ग हुने प्रबृत्ति रहेको भन्दै उनलेे दातृ निकायले सहयोग गर्न छाड्दा पनि साे संयन्त्रले आफ्नो काम निरन्तर गरिरहने खालकाे नीति तथा योजना बनाउनुपर्ने आवश्यकता औल्याए ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend