देउखुरी । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् ।
बुधबार कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन ।
प्रदेश संसदीय दलको सचेतकबाट निमा गिरीले राजीनामा दिएपछि कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो ।