Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काँग्रेस लुम्बिनी प्रदेश समितिको बैठक भैरहवामा शुरु 


२०, फागुन २०८१
  • 957
    SHARES
  • काँग्रेस लुम्बिनी प्रदेश समितिको बैठक भैरहवामा शुरु 

    भैरहवा । नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक सुरु भएको छ ।

    प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा मंगलबार भैरहवा गार्डेन रिसोर्टमा आगामी स्ववियु निर्वाचनको विषयलाई लिएर उक्त बैठक सुरु भएको हो ।

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकमा आगामी चैत्र ५ गते देखि सुरु हुने स्ववियु निर्वाचनको विषयलाई लिएर छलफल हुने समितिका सहमहामन्त्री विष्णु प्रसाद खनाल(मुस्कान) ले बताए ।

    बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, प्रदेश पदाधिकारी, विभिन्न जिल्लाका पार्टी सभापतिहरु, नेविसंघका नेता लगायतको उपस्थिति रहेको छ ।

    बैठकको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन् ।

    IMG-20250304-WA0002~2.jpgIMG20250304121815.jpgIMG20250304121819.jpg

  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र

  • आरोप–प्रत्यारोप होइन, जनताको काम गरेर जनमत कमाउनुस् : भण्डारी

    बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद, आरोपप्रत्यारोप र भ्रम फैलाउन समय

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend