Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुस र युक्रेनबीच ठूलो सङ्ख्यामा कैदीबन्दी आदानप्रदान


११, जेठ २०८२
  • 100
    SHARES
  • रुस र युक्रेनबीच ठूलो सङ्ख्यामा कैदीबन्दी आदानप्रदान

    एजेन्सी - रुस र युक्रेनले युद्ध शुरू भएदेखि अहिलेसम्मको सबैभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी साटासाट गरेका छन् ।

    पछिल्लो चरणमा साटासाट भएका आठ सय जना कैदीबन्दी आ–आफ्नो देश फर्किएका सीएनएनले जनाएको छ । पछिल्लो सहमतिलाई कार्यान्वयन गर्दै शुक्रवारदेखि कैदी आदानप्रदान प्रकृया शुरू भएको थियो ।

    रुस र युक्रेनले एक/एक हजार गरी कुल दुई हजारको सङ्ख्यामा बन्दीहरु साटासाट गर्ने सहमति गरेका छन्  । यो सहमति अघिल्लो हप्ता टर्किएको राजधानी इस्तानबुलमा भएको बैठकको प्रमुख उपलब्धि थियो ।

    कैदीबन्दी साटासाट भइरहेका बेला पनि रुसले आक्रमणलाई निरन्तरता दिएको युक्रेनले जनाएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend