Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्प र फेडरल रिजर्भ अध्यक्ष पावेलबीच विवाद चुलियो, राजीनामाको चेतावनी सहित संसदमा अनुसन्धानको माग


१९, असार २०८२
  • 110
    SHARES
  • ट्रम्प र फेडरल रिजर्भ अध्यक्ष पावेलबीच विवाद चुलियो, राजीनामाको चेतावनी सहित संसदमा अनुसन्धानको माग

    वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलबीचको लामो समयदेखि चल्दै आएको विवाद फेरि चर्किएको छ। ट्रम्पले पावेलमाथि तीव्र आरोप लगाउँदै तुरुन्तै राजीनामा दिन चेतावनी दिएका छन् भने पावेलले पनि आफूमाथि दबाब नमान्ने स्पष्ट अडान दोहोर्याएका छन् ।

    ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ' मा लेख्दै पावेललाई "तुरुन्तै राजीनामा देऊ" भन्दै अमेरिकी संसदलाई फेडरल रिजर्भमाथि अनुसन्धान सुरु गर्न आग्रह गरेका छन् । उनले पावेलमाथि राजनीतिक पूर्वाग्रह राखेर निर्णय लिने र वैंकिङ प्रणालीलाई कमजोर बनाएको आरोप समेत लगाएका छन् ।

    ट्रम्प र पावेलबीचको यो द्वन्द्व ट्रम्पको पहिलो कार्यकालदेखि नै शुरू भएको थियो । ट्रम्पले पावेलले अर्थतन्त्रलाई सघाउने निर्णय गर्नुभन्दा पनि बाधा पुर्‍याउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् । मुख्यतः फेडरल रिजर्भले तोकेको ४.२५ देखि ४.५ प्रतिशतको ब्याजदर घटाउन ट्रम्पले निरन्तर दवाव दिँदै आएका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend