Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अपरेशन सिन्दूर’ रोक्न कुनै विदेशी नेताले आग्रह गरेनन् : मोदीले ट्रम्पको दाबी खारेज


१४, साउन २०८२
  • 153
    SHARES
  • अपरेशन सिन्दूर’ रोक्न कुनै विदेशी नेताले आग्रह गरेनन् : मोदीले ट्रम्पको दाबी खारेज

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–पाकिस्तानबीचको तनावपूर्ण अवस्थाका बेला सञ्चालन गरिएको अपरेशन सिन्दूर रोक्नका लागि विश्वका कुनै पनि नेताले आग्रह नगरेको स्पष्ट पारेका छन् ।

    भारतीय संसदको लोकसभामा जारी मनसुन सत्रमा बोल्दै प्रधानमन्त्री मोदीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई सिधै खारेज गरे । ट्रम्पले आफूले भारत–पाकिस्तानबीच युद्ध रोकाएको दाबी गरेका थिए, जसलाई भारतले पहिले नै अस्वीकार गरिसकेको हो ।

    मोदीले भने, “दुनियाँको कुनै पनि नेताले भारतको अपरेशन रोक्न भनेका थिएनन् । ९ तारिखको रातमा अमेरिकाका उपराष्ट्रपतिले फोन गर्न खोजेका थिए, तर म सेनासँग मिटिंगमा थिएँ, फोन उठाउन सकिनँ ।  मैले भनेको थिएँ, यदि पाकिस्तानले हमला गर्‍यो भने त्यसको जवाफमा भारत अझ ठूलो कारबाही गर्नेछ ।”

    मोदीको यो अभिव्यक्तिले भारतको आन्तरिक राजनीतिक बहसमा थप स्पष्टता ल्याएको छ भने ट्रम्पको पुरानो दाबीलाई पनि अन्तर्राष्ट्रिय रूपमा चुनौती दिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend