Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अलास्का सम्मेलनपछि अमेरिकासँग सम्बन्ध सुधार हुने आशामा रूस


२७, साउन २०८२
  • 163
    SHARES
  • अलास्का सम्मेलनपछि अमेरिकासँग सम्बन्ध सुधार हुने आशामा रूस

    मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको आगामी बैठकले द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन मद्दत गर्नसक्ने रुसले आशा गरेको रूसी दैनिक इजभेस्टियाले मङ्गलबार रूसी उप विदेशमन्त्री सर्गेई रयाबकोभलाई उद्धृत गर्दै बताएको छ ।

    रयाबकोभले अलास्का शिखर सम्मेलनले दुई देशबीच प्रत्यक्ष यात्री उडानहरू पुनः सुरु गर्ने लगायत विशेष मुद्दाहरूको समाधानलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताए ।

     

    “हामीलाई आशा छ कि आगामी उच्चस्तरीय बैठकले द्विपक्षीय सम्बन्धको सामान्यीकरणलाई प्रेरणा दिनेछ, जसले हामीलाई हवाई सम्पर्क पुनःस्थापना जस्ता मुद्दाहरूमा अगाडि बढ्न अनुमति दिनेछ”, उनले भने ।

    सोमबार ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति पुटिनसँगको आफ्नो आगामी बैठक ‘परीक्षण गर्ने’ बैठक हुने बताए ।

     

    रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले स्थलको छनोटलाई ‘तार्किक’ भन्नुभएको छ । यो यस्तो क्षेत्र हो जहाँ दुवै देशको आर्थिक हितहरू एकअर्कामा मिल्छन् । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend