Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अफगानिस्तानमा स्थानीय अर्थतन्त्रलाई बढावा दिन कृषि, पशुपालन, हस्तशिल्प मेलाको आयोजना


१७, असोज २०८२
  • 147
    SHARES
  • अफगानिस्तानमा स्थानीय अर्थतन्त्रलाई बढावा दिन कृषि, पशुपालन, हस्तशिल्प मेलाको आयोजना

    काठमाण्डौ - अफगानिस्तानको राजधानी काबुलमा कृषि, पशुधन र हस्तशिल्प उत्पादनहरू प्रदर्शन गर्ने चार दिने प्रदर्शनी सुरु गरिएकोे कृषि, तथा सिँचाइ मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

    मेलाको उद्देश्य स्थानीय उत्पादन प्रवद्र्धन र बजारका अवसरहरू विस्तार गर्नु रहेको मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ ।

    मेलामा २६३ वटा बुथहरू रहेकोमा ५६ वटा महिलाहरूका लागि छुटाइएको छ, जहाँ किसानहरू, पशुपालकहरू र स्थानीय व्यवसायीहरूले यी महत्त्वपूर्ण क्षेत्रहरूको विकासमा सहयोग पुर्याउन आफ्ना सामानहरू प्रदर्शन गर्ने छन् ।

    कृषि तथा सिँचाइ मन्त्री अताउल्ला ओमारीले मेलालाई अफगानिस्तानको कृषि र पशुधनको प्रगतिको प्रमाणको रूपमा वर्णन गर्दै अफगान सरकारको प्रयासले उत्पादन बढाएको र देशलाई खाद्यान्न आत्मनिर्भरताको नजिक पुगाएको कुरामा जोड दिएका छन्।

    सन् २०२१ अगस्टमा सत्ता सम्हालेपछि अफगान सरकारले आर्थिक चुनौतिहरूलाई सम्बोधन गर्न र आयातमा निर्भरता कम गर्न कृषि विकासलाई प्राथमिकता दिएको जनाइएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend