Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा


२०, असोज २०८२
  • 178
    SHARES
  • बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

    काठमाडौं – बजार मूल्यको हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन (बीटीसी) को मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रति बिटक्वाइनको मूल्य हिजो २.७ प्रतिशतले बढेर एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि अर्थात् एक करोड ७७ लाख रुपैयाँभन्दा धेरै पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आएको मैत्रीपूर्ण नियमन र संस्थागत लगानीकर्ताहरूको बलियो मागले गर्दा अगस्टको मध्यमा प्रति बिटक्वाइनको मूल्य एक लाख २४ हजार चार सय ८० डलर रहेको थियो । अमेरिकी इक्विटीमा भएको पछिल्लो वृद्धि र बिटक्वाइन एक्सचेन्ज–ट्रेडेड कोषहरूमा आएको प्रवाहले शुक्रवार क्रिप्टोकरेन्सीको भाउ लगातार आठौं सत्रमा बढेको थियो ।

    अमेरिका, क्यानडा, युरोपेली सङ्घ, सिङ्गापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएका छन् । चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend