Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो


२०, असोज २०८२
  • 173
    SHARES
  • फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो

    फिजी – फिजीमा एचआईभी संक्रमितको संख्या एक हजार प्रतिशतले बढेको छ। दक्षिण प्रशान्त महासागरको यो सानो राष्ट्रले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो एचआईभी महामारीको सामना गरिरहेको बीबीसीले जनाएको छ।

    सन् २०१४ मा ५ सय भन्दा कम एचआइभी संक्रमित रहेका फिजीमा २०२४ मा यो संख्या बढेर पाँच हजार नौ सय पुगेको छ। २०२४ मा मात्रै एक हजार पाँच सय ८३ नयाँ संक्रमित भएको खबरमा उल्लेख छ।

    सन् २०२५ को अन्त्यसम्ममा यो संख्या दोब्बर अर्थात् तीन हजार नयाँ संक्रमित थपिने अनुमान गरिएको छ। एचआईभी फैलनुको मुख्य कारण लागुपदार्थको प्रयोग, असुरक्षित यौनसम्पर्क, सुई बाँडफाँड भएको फिजीको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend