Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्षिण सुडानमा ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता : राष्ट्रसङ्घ


१६, जेठ २०८३
  • 99
    SHARES
  • दक्षिण सुडानमा ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता : राष्ट्रसङ्घ

    काठमाण्डौ - संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७२ लाखभन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ । 

    दक्षिण सुडानका लागि डब्लुएफपीका ‘कन्ट्री डाइरेक्टर’ मुटिन्ता चिमुकाले ७२ लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । स्थिति गम्भीर रहेको र सहयोग आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान दिनुपर्नेमा उहाँको जोड छ । 

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो ।  

    दक्षिण सुडानले सन् २०११ मा सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो तर केही समयपछि नै गृहयुद्धमा फसेको थियो । त्यहाँ चरम गरिबीसँगै भ्रष्टाचार र असुरक्षा बढ्दो छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend