Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्ति सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास भने कायमै रहेकाे इरानकाे निष्कर्ष


२, असार २०८३
  • 68
    SHARES
  • शान्ति सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास भने कायमै रहेकाे इरानकाे निष्कर्ष

    एजेन्सी । इरानको विदेश मन्त्रालयले सोमबार युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भएता पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास भने कायमै रहेकाे जनाएको छ ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पत्रकारहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले ‘दुर्भाग्यवस, अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो इतिहासको गलत कामका कारण उत्पन्न भएको बताउनुभयाे ।

    उहाँले अमेरिकाले इरानी जनताको विश्वास जित्न अझै लामो यात्रा बाँकी रहेकाे समेत बताउनुभएकाे छ। प्रवक्ता बघाईले गत फेब्रुअरीको अन्त्यमा शुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको यो प्रस्तावको ढाँचा ‘तनाव कम गर्ने र युद्ध अन्त्य गर्ने दिशामा एक कदम मात्र भएकाे बताउनुभयाे ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend