Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रूसको मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा १२ जनाको मृत्यु, ४० घाइते


१६, असार २०८३
  • 88
    SHARES
  • रूसको मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा १२ जनाको मृत्यु, ४० घाइते

    एजेन्सी। रूसले साेमबार युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ।

    साेही आक्रमणमा परी ४० जना घाइते भएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई भयानक भन्दै कडा शब्दमा निन्दा गर्नुभएकाे छ ।

    रूसले युक्रेनमाथि आक्रमण शुरु गरेको चार वर्ष भइसकेको छ । संयुक्त राष्ट्रसंघ (यूएन)ले युद्ध शुरु भएयता हालसम्म १६ हजार भन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको जनाएकाे हाे ।

    रूसले निरन्तर युक्रेनका ऊर्जा तथा अन्य आधारभूत संरचनामाथि आक्रमण गर्दै नागरिकहरूको मनोबल कमजोर पार्ने प्रयास गरिरहेको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend