Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अनशनरत भारतीय अभियन्ता वाङचुकले २६ दिनपछि तोडे अनशन


८, साउन २०८३
  • 106
    SHARES
  • अनशनरत भारतीय अभियन्ता वाङचुकले २६ दिनपछि तोडे अनशन

    एजेन्सी । अनशनरत भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन तोडेका छन् ।

    भारतमा परीक्षाका प्रश्नपत्र बाहिरिएका घटनाको शृंखलापछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै साेनम अनशन बसेका थिए ।

    बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै ५९ वर्षीय साेनमले विभिन्न सर्तहरूमा भएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गरेको जानकारी गराएका छन् । उनले ती सर्तहरूकाे बारेमा छुट्टै भिडियोमार्फत जानकारी दिने समेत बताएका हुन्।

     

    त्यस्तै, प्रश्नपत्र बाहिरिनेक्रम रोक्न कडा कानून ल्याइने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मार्फत भिडियो सम्बोधन सार्वजनिक गरे लगत्तै साेनमको यस्ताे घोषणा आएको छ । प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट गराउने कार्यमा संलग्नहरूविरुद्ध फास्ट–ट्रयाक अदालतमार्फत कारबाही अघि बढाउने उपायमा काम गरिरहेको र शुक्रबार मन्त्रिपरिषदमा यस विषयमा छलफल हुने बताउनुभयाे।

    भिडियो सम्बोधनमा शिक्षामन्त्री प्रधानको नाम नलिई प्रधानमन्त्री मोदीले प्रश्नपत्र बाहिरिने घटनालाई लाखौं विद्यार्थीका लागि अत्यन्तै पीडादायी विषय भएको बताउनुभएकाे छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend