Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति


१४, साउन २०८३
  • 66
    SHARES
  • दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति

    काठमाडौं । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने गाडीलाई विद्युतीय बनाउने महत्त्वाकांक्षी नीति लागू गरिएको छ ।

    नयाँ नीतिअनुसार तीनपाङ्ग्रे, साना मालवाहक तथा त्यसपछि दुईपाङ्ग्रे गाडीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ । विद्युतीय गाडी खरिदमा कर छुट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाडी हटाउन पनि अनुदान दिइनेछ । अहिले दिल्लीमा दर्ता भएका गाडीमध्ये झण्डै पाँच प्रतिशत मात्र विद्युतीय छन् ।

    विज्ञहरूले यो नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत् आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले जनाएको छ । उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा अझै चिन्ता व्यक्त गरेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend