Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्यएल–१ नामक यानप्रक्षेपण 


१६, भदौ २०८०
  • 233
    SHARES
  • चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्यएल–१ नामक यानप्रक्षेपण 

    काठमाडौं । भारतले, चन्द्रयान ३ सफलतासंगै सुर्य अवलोकन मिसनको सुरुवात गरेको छ। चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केहीदिनमै भारतले सुर्यको अवलोकन अभियान सुभारम्भ गरेको हो । भारतले स्थानीय समय अनुसार आज विहान ११ बजेर ५० मिनेटको समयमा आदीत्यएल वन, सुर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो । 

    आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागियान पठाइएको हो । सो यानले अबको चार महिनामा सुर्य ९ लाख ३२ हजार माइलयात्रा पुरा गर्ने भारतीय स्पेश एजेन्सीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतले हिन्दु र्धममा देवता मानिने सुर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सुर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ ।आदित्यएल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend