Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रको लागि छुट्याइएको बजेट कटौती गर्न नहुने-मन्त्री पाण्डे


१६, जेठ २०८०
  • 250
    SHARES
  • लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रको लागि छुट्याइएको बजेट कटौती गर्न नहुने-मन्त्री पाण्डे

    दाङ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेले पत्रकारले समाजमा भएका सत्यतथ्य घटनालाई बाहिर ल्याउनु पर्नेमा जोड दिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मंगलबार अनलाइन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री पाण्डेले पत्रकारहरु निष्पक्ष भएर पत्रकारिता गरी आम नागरिकहरुको विश्वास जित्नुपर्ने बताए ।

     मिडियाले सरकारले गरेको राम्रो कामको प्रचार-प्रसार र नराम्रो काम बाहिर ल्याउन भूमिका खेल्नुपर्ने बताउँदै मन्त्री पाण्डेले पत्रकारले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।उनले लुम्बिनी प्रदेश पर्यटन क्षेत्रको हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्दै बुद्ध जन्मेको पवित्र भुमिलाई मिडियाको माध्यमबाट प्रचार प्रसारमा लाग्न आग्रह गरे ।

    मन्त्री पाण्डेले सञ्चार क्षेत्रको लागि छुट्याइएको बजेट कटौति गर्न नहुने बताउँदै सञ्चार क्षेत्रको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend