Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लाओस प्रहरीले सन् २०२३ मा ६ हजारभन्दा बढी आपराधिक मुद्दा छिन्यो


२४, पुस २०८०
  • 146
    SHARES
  • लाओस प्रहरीले सन् २०२३ मा ६ हजारभन्दा बढी आपराधिक मुद्दा छिन्यो

    लाओस प्रहरीले सन् २०२३ मा कुल ७  हजार ९९६ वटा आपराधिक मुद्दाहरू अध्ययन गरी ६ हजार ७५३ वटा मुद्दा छिनेको छ । ती मध्ये धेरै जसो मुद्दाहरू लागुऔषध कारोबार र ओसारपसार सम्बन्धी छन्।

    लाओसको सार्वजनिक सुरक्षा मन्त्रालयले जनवरी ४ देखि ५ सम्म लाओको राजधानी भेन्टियानमा सन् २०२३ मा सञ्चालन गरिएका कानून र व्यवस्थाका विषयमा समीक्षा गर्न र सन् २०२४ का लागि योजना तय गर्न बैठक आयोजना गरेको लाओ सुरक्षा समाचारले मङ्गलबार जनाएको छ।

    सन् २०२४ मा सार्वजनिक सुरक्षा अधिकारीहरूले राष्ट्रको बलियो राजनीतिक स्थिरता सुनिश्चित गर्न तथा शान्त र व्यवस्थित समाजको निर्माण गर्न र आधुनिकताको बाटोमा थप प्रगति गर्न जारी राख्ने पनि विलाले जानकारी गराउनु भएको छ ।  

    गत वर्षको सफलतासँगै राजनीतिक शान्ति सुरक्षा सुनिश्चित गर्न पार्टी निर्माण गर्न, प्राविधिक अधिकारीहरूको काममा सुधार ल्याउन विशेष योजना ल्याउने लगायतका थप कार्यभार रहेको बताइएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend