Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गोविन्द पन्तको नेतृत्वमा हामी नेपाली ग्लोबलको दुबई च्याप्टरको कार्य समिति चयन


२२, जेठ २०८०
  • 1,003
    SHARES
  • गोविन्द पन्तको नेतृत्वमा हामी नेपाली ग्लोबलको दुबई च्याप्टरको कार्य समिति चयन

    यूएई । "हामी नेपाली ग्लोबल"को दुबई च्याप्टरको नयाँ कार्य समिति चयन भएको छ । समितिले गोविन्द पन्तको नेतृत्वमा २५ कार्यसमिति गठन गरेको हो । 

    जसको प्रथम उपाध्यक्ष भिम बहादुर तामाङ, द्धितीय उपाध्यष विष्णु पन्थी, तृतिय उपाध्यक्ष खेमराज लामिछाने महासचिव शुसिल बस्याल,सचिव चन्द्र सागर लामा,सह सचिव निर्मला गोले,कोषध्यक्ष रबीन तामाङ,सह कोषाध्यक्ष बुद्ध मोक्तान रहेका छन्  । त्यसै गरी बोर्ड अफ डाइरेक्टरहरुमा अमृता वि.क.,लक्ष्मी गोले,सुरेश लामा,घनेन्द्र तामाङ,शर्मिला तामाङ,पूर्ण बहादुर तामाङ,चन्द्र योन्जन,साबित्री पन्त,प्रवीन तामाङ,माइला लामा,शम्भु वाईवा,गीता देवी तामाङ,देवी भण्डारी,जीना तामाङ,राजन खड्का र रेनु मगर चयन भएका  रहेका छन् ।

    संसार भरि रहेका सम्पूर्ण नेपालीहरुलाई समन्वय गरि नेपाल नेपालीहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जागरण ल्याई  सिकेको सिप, ज्ञान र अनुभवलाई एकिकृत गरि नेपाल र नेपालीको हितमा काम गर्नुका साथ कृषि पर्यटन, शिक्षा स्वास्थ्य लगायत नेपाली कला संस्कृति मौलिकताको प्रवद्र्धन, सम्वद्र्धन अनि संरक्षण गर्ने उद्धेश्य सहित संस्थाको गठन भएको हो ।

    सो संस्थाको केन्द्रिय कार्यालय संयुक्त राज्य अमेरिकामा रहेको छ ।  विश्वको ४० भन्दा धेरै देशहरुमा भगेनि संस्था रहेको “हामी नेपाली ग्लोबल” दुबई च्याप्टर कार्यक्रममा मध्येपूर्व संयोजक आशा लामा, यूएईको अध्यक्ष दिल लामा, उपाध्यक्ष महेश तामाङ कोषाध्यक्ष सन्तोष आचार्य महासचिव सुरेन्द्र लामाको उपस्थिती रहेको थियो  । 

    a.jpg
    uplosf1.jpg

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend