Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सीजीको कृषि क्रान्ती, पाँच सय रोपनीमा अकबरे


३१, जेठ २०८०
  • 220
    SHARES
  • सीजीको कृषि क्रान्ती, पाँच सय रोपनीमा अकबरे

    पाल्पा । चौधरी समूहको सीजी एग्रोले व्यवसायिक कृषि शुरु गरेको छ। कम्पनीले पाल्पामा पाँच सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यवसायिक खेती थालेको हो। यो कम्पनीले युरिया मलको कारोबार गर्दै आएको थियो। कम्पनीले उत्पादित खुर्सानी केही आफ्नै उद्योगमा खपत गर्छ भने बाँकी बजारमा बिक्री गर्ने उद्देश्य राखेको छ।

    समूह अन्तर्गतको सीजी फूड्सलाई ठूलो मात्रामा अकबरे खुर्सानी आवश्यक परेपछि यो खेती गरिएको हो। पिरो चाउचाउमा अकबरे खुर्सानी प्रयोग हुन्छ।

    ‘अहिले पिरो चाउचाउको माग अत्यधिक छ। त्यसका लागि ठूलो मात्रामा अकबरे खुर्सानी चाहिन्छ।त्यसैले आफैंले खेती गर्न खोजिएको हो,’ स्रोतले भन्यो, ‘उद्योगलाई बढी भएमा बिक्री पनि गरिने बताएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend