Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनचाँदीको भाउ स्थिर


३१, वैशाख २०८०
  • 95
    SHARES
  • सुनचाँदीको भाउ स्थिर

    काठमाण्डौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।


    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँकायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    सोही मूल्यमा शुक्रबार पनि सुन किनबेच भएको थियो। त्यसैगरी आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५ हजार ९०० रुपैयाँ सस्तियो

    काठमाडौँ । तिहारको धनतेरस पर्वकै दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार

  • सुनको मूल्यमा एकैदिन १३ हजार ३०० रुपैयाँको उछाल, तोलाकै २ लाख ८८ हजार ९०० पुग्यो

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार अस्वाभाविक वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend