Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार सामान्य बढ्याे


२३, मंसिर २०८२
  • 127
    SHARES
  • शेयर बजार सामान्य बढ्याे

    काठमाण्डाै – लगातार छैटौं कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ३९ अङ्कले बढेर २ हजार ६ सय १४ दशमलव ०७ विन्दुमा पुगेको छ ।

    आज बैंक, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर १ सय ८ अङ्कले उकालो लागेको छ । आज १ सय ४८ वटा कम्पनीको शेयर बढेकोमा १ सय १ वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

    आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ दशमलव ८८ प्रतिशतले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ सय ३१ वटा कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend