Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजार १२ अङ्कले घट्याे, ८ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार


२०, माघ २०८२
  • 92
    SHARES
  • शेयर बजार १२ अङ्कले घट्याे, ८ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार

    काठमाण्डाै – हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर २ हजार ६ सय ८३ दशमलव १५ विन्दुमा झरेको छ ।

    आज होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटोकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ०९ प्रतिशतले ओरालो लागेको छ ।

    आज १ सय ९० वटा कम्पनीको शेयर घटेकोमा ६६ वटाको बढेको छ । यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

    आज सान्भी इनर्जी, प्योर इनर्जी कम्पनीको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक दर्शन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ८७ लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend