Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?


५, फागुन २०८२
  • 86
    SHARES
  • आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

    काठमाडौँ ।  नेपाली बजारमा मंगलबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । 

    ९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    महासङ्घका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ८३० रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार चाँदी २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ८८ रुपैयाँमा कारोबार भइरहेको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend