Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी


७, वैशाख २०८३
  • 114
    SHARES
  • सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी

    काठमाण्डौ — सरकारले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक अर्थात १५ /१५ दिनमा उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालयले गएको शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

    मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पठाएको पत्रमा हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलब भत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

    अहिलेसम्म सरकारी कर्मचारीहरूले तलब भत्ता मासिक रूपमा एकमुष्ट पाउँदै आएका छन् । प्रस्तावित नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउनेछन् । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend