Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशी-मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)


१९, जेठ २०८३
  • 106
    SHARES
  • विदेशी-मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १सय ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ३० पैसा कायम गरिएकाे छ ।

    साथै क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ १४ पैसा तोकिएको हाे ।

    विदेशी मुद्राको विनिमय दर निर्धारण:

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.69 152.29
    EUR  (European Euro) 1 176.67 177.36
    GBP  (UK Pound Sterling) 1 204.24 205.05
    CHF  (Swiss Franc) 1 193.52 194.28
    AUD  (Australian Dollar) 1 108.87 109.30
    CAD  (Canadian Dollar) 1 109.71 110.14
    SGD  (Singapore Dollar) 1 118.73 119.20
    JPY  (Japanese Yen) 10 9.51 9.55
    CNY  (Chinese Yuan) 1 22.42 22.51
    SAR  (Saudi Arabian Riyal) 1 40.42 40.58
    QAR  (Qatari Riyal) 1 41.61 41.78
    THB  (Thai Baht) 1 4.66 4.68
    AED  (UAE Dirham) 1 41.30 41.47
    MYR  (Malaysian Ringgit) 1 38.26 38.41
    KRW  (South Korean Won) 100 10.05 10.09
    SEK  (Swedish Kroner) 1 16.37 16.44
    DKK  (Danish Kroner) 1 23.64 23.73
    HKD  (Hong Kong Dollar) 1 19.36 19.43
    KWD  (Kuwaity Dinar) 1 494.59 496.54
    BHD  (Bahrain Dinar) 1 402.39 403.98
    OMR  (Omani Rial) 1 393.99 395.55

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend