Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)


२, असार २०८३
  • 70
    SHARES
  • विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ३५ पैसा कायम गरिएकाे छ ।

    साथै क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ६२ पैसा तोकिएको हाे।

    विदेशी मुद्राको विनिमयदर निर्धारण:

    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.24 151.84
    EUR  (European Euro) 1 175.54 176.24
    GBP  (UK Pound Sterling) 1 203.02 203.82
    CHF  (Swiss Franc) 1 190.67 191.43
    AUD  (Australian Dollar) 1 106.93 107.35
    CAD  (Canadian Dollar) 1 108.19 108.62
    SGD  (Singapore Dollar) 1 117.96 118.43
    JPY  (Japanese Yen) 10 9.44 9.48
    CNY  (Chinese Yuan) 1 22.38 22.47
    SAR  (Saudi Arabian Riyal) 1 40.30 40.46
    QAR  (Qatari Riyal) 1 41.48 41.65
    THB  (Thai Baht) 1 4.65 4.66
    AED  (UAE Dirham) 1 41.18 41.34
    MYR  (Malaysian Ringgit) 1 37.34 37.49
    KRW  (South Korean Won) 100 9.98 10.02
    SEK  (Swedish Kroner) 1 16.12 16.18
    DKK  (Danish Kroner) 1 23.49 23.58
    HKD  (Hong Kong Dollar) 1 19.30 19.38
    KWD  (Kuwaity Dinar) 1 492.72 494.67
    BHD  (Bahrain Dinar) 1 401.11 402.71
    OMR  (Omani Rial) 1 392.85 394.41

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend