Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)


१९, असार २०८३
  • 61
    SHARES
  • विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको जनाएकाे हाे।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ५० पैसा ताेकिएकाे छ।

    युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय ३ रुपैयाँ २६ पैसा र बिक्रीदर २ सय ४ रुपैयाँ ०६ पैसा ताेकिएकाे हाे ।

    विदेशी मुद्राको विनिमयदर निर्धारण:

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.34 152.94
    EUR  (European Euro) 1 173.81 174.50
    GBP  (UK Pound Sterling) 1 203.26 204.06
    CHF  (Swiss Franc) 1 189.18 189.93
    AUD  (Australian Dollar) 1 105.16 105.57
    CAD  (Canadian Dollar) 1 107.31 107.73
    SGD  (Singapore Dollar) 1 117.74 118.21
    JPY  (Japanese Yen) 10 9.45 9.49
    CNY  (Chinese Yuan) 1 22.44 22.53
    SAR  (Saudi Arabian Riyal) 1 40.57 40.73
    QAR  (Qatari Riyal) 1 41.79 41.96
    THB  (Thai Baht) 1 4.57 4.59
    AED  (UAE Dirham) 1 41.48 41.64
    MYR  (Malaysian Ringgit) 1 37.34 37.49
    KRW  (South Korean Won) 100 9.84 9.88
    SEK  (Swedish Kroner) 1 15.70 15.76
    DKK  (Danish Kroner) 1 23.25 23.34
    HKD  (Hong Kong Dollar) 1 19.42 19.50
    KWD  (Kuwaity Dinar) 1 494.77 496.72
    BHD  (Bahrain Dinar) 1 404.10 405.69
    OMR  (Omani Rial) 1 395.70 397.26

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend