Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक (सूचीसहित)


२८, असार २०८३
  • 84
    SHARES
  • विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको मूल्य ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको जनाएकाे हाे । केन्द्रीय बैंकले आइतबार १ अमेरिकी डलरको खरिद दर १ सय ५२ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ५२ रुपैयाँ ८३ पैसा कायम भएको बताएकाे छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिद दर १ सय ७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ७४ रुपैयाँ ६५ पैसा तोकिएको हाे । साथै बेलायती पाउन्ड स्टर्लिङ १ को खरिज दर २ सय ४ रुपैयाँ १५ पैसा र बिक्री दर २ सय ४ रुपैयाँ ९५ पैसा पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।

    विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक :

    Currency Unit Buy Sell
    usd (U.S. Dollar) 1 152.23 152.83
    eur (European Euro) 1 173.96 174.65
    gbp (UK Pound Sterling) 1 204.15 204.95
    chf (Swiss Franc) 1 188.64 189.38
    aud (Australian Dollar) 1 105.75 106.17
    cad (Canadian Dollar) 1 107.43 107.86
    sgd (Singapore Dollar) 1 117.91 118.37
    jpy (Japanese Yen) 10 9.41 9.45
    cny (Chinese Yuan) 1 22.46 22.55
    sar (Saudi Arabian Riyal) 1 40.55 40.71
    qar (Qatari Riyal) 1 41.78 41.94
    thb (Thai Baht) 1 4.57 4.59
    aed (UAE Dirham) 1 41.45 41.61
    myr (Malaysian Ringgit) 1 37.40 37.55
    krw (South Korean Won) 100 10.12 10.16
    sek (Swedish Kroner) 1 15.80 15.86
    dkk (Danish Kroner) 1 23.27 23.36
    hkd (Hong Kong Dollar) 1 19.42 19.50
    kwd (Kuwaity Dinar) 1 494.65 496.60
    bhd (Bahrain Dinar) 1 403.76 405.35
    omr (Omani Rial) 1 395.38 396.94

  • धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५ हजार ९०० रुपैयाँ सस्तियो

    काठमाडौँ । तिहारको धनतेरस पर्वकै दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार

  • सुनको मूल्यमा एकैदिन १३ हजार ३०० रुपैयाँको उछाल, तोलाकै २ लाख ८८ हजार ९०० पुग्यो

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार अस्वाभाविक वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend