Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सरकारको आग्रह


१३, भदौ २०८३
  • 65
    SHARES
  • प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सरकारको आग्रह

    काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार राहत कोषमा क्यूआर कोडमार्फत तथा सरकारले तोकेको अनलाइन प्रणालीबाट समेत रकम जम्मा गर्न सकिनेछ ।

    मन्त्रालयले भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्था, व्यक्ति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आवश्यकता पहिचान तथा मूल्यांकनका आधारमा सरकारले थप सहयोगका लागि समन्वय गर्ने जनाएको छ ।

    ‘हामीलाई भौतिक सहयोग उपलब्ध गराउन इच्छुक हाम्रा सबै अन्तर्राष्ट्रिय शुभेच्छुक, संघसंस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्दछौँ,’ मन्त्रालयले भनेको छ ।

    सरकारले विपद्पछिको उद्धार तथा राहत कार्यसँगै पुन:स्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहयोग जुटाउने प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend