Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिला विश्वकपमा आज इटाली र अर्जेन्टिना भिड्दै


८, साउन २०८०
  • 117
    SHARES
  • महिला विश्वकपमा आज इटाली र अर्जेन्टिना भिड्दै

    काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्। 

    पहिलो खेलमा आज इटाली र अर्जेन्टिना भिड्दै छन्। यी दुई बीचको खेल विहान ११ बजेर ४५ मिनेटमा न्यूजिल्यान्डको इडन पार्कमा हुनेछ। समूह जीमा रहेका यी दुई टोलीबीच समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन् । यसअघि हिजो भएको यही समूहको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गर्दै महत्वपुर्ण ३ अक बटुलेको छ। 

    आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोसँग खेल्दैछ। अष्ट्रेलियाको मेलबर्नमा हुने खेल नेपाली समय अनुसार सवा २ बजे हुनेछ। उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो। समूह एचमा रहेका यी दुई टोली सँगै कोलम्बिया र दक्षिण कोरिया छन्। 

    सोमबार हुने अन्तिम खेलमा ब्राजिलले पानमासँग खेल्नेछ। अस्ट्रेलियामै हुने यी दुई बीचको खेल दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ।  समूह एफमा रहेका यी दुई टोलीको अलावा फ्रान्स र जमैका रहेका छन्। आइतबार भएको खेलमा फ्रान्सलाई जमैकाले गोलरहित बराबरीमा रोकेको थियो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend