Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिला विश्वकप : ब्राजिलले पानामालाई ४–० ले हरायाे


८, साउन २०८०
  • 116
    SHARES
  • महिला विश्वकप : ब्राजिलले पानामालाई ४–० ले हरायाे

    काठमाण्डाै । फिफा महिला विश्व कप फुटबल २०२३ मा ब्राजिलले पानामालाई फराकिलाे अन्तरले हराएकाे छ ।

    आज साेमवार अस्ट्रेलियाकाे हिन्डमार्श स्टेडियममा भएकाे खेलमा ब्राजिलले पनामालाई ४–० गाेलले हरायाे । ब्राजिलका लागि एरी बाेर्ज्सले ह्याट्रिक गरिन् । उनले खेलकाे १९, ३९ र ७० औँ मिनेटमा गाेल गरिन् । यस्तै बेट्रिज जनेराटाेले खेलकाे ४८ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह 'एफ' मा रहेकाे ब्राजिलले ३ अङ्क जाेडेकाे छ । 

    यस्तै आजै अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा जर्मनीले माेरक्काेलाई ६–० गाेलले हरायाे । यस्तै न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे खेलमा इटलीले अर्जेन्टिनालाई १–० गाेलले हरायाे ।

    आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

     

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend