Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काभा महिला यू–१९ भलिबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै


२२, कात्तिक २०८२
  • 106
    SHARES
  • काभा महिला यू–१९ भलिबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

    काठमाणडौ – श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा आज सेमिफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलङ्का र कीर्गिस्तानसँग खेल्दैछ ।

    यस्तै दोश्रो खेलमा दिउँसो साढे ४ बजे नेपाल र माल्दिभ्ससँग खेल्दैछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुन लागेको हो । नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।

    दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको हो । तीन खेलमा दुई जीतसहित नेपाल शीर्ष स्थानमा छ । यसैगरी अङ्क तालिकामा श्रीलङ्का दोश्रो, कीर्गिस्तान तेश्रो र माल्दिभ्स चौथो स्थानमा छ ।

    प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ । फाइनल खेल र तेस्रो स्थानका लागि भोलि प्रतिस्पर्धा हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend