Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा


२२, माघ २०८२
  • 74
    SHARES
  • यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा

    काठमाडौं – भारत यू–१९ विश्वकपको फाइनल पुगेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई सात विकेटले हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा पुगेको हो ।

    भारतको जितमा आरोन जर्जले शतकीय इनिङ खेले । पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै चार विकेटको क्षतिमा ३१० रन बनाएको थियो । ३११ रनको लक्ष्य पछ्याएको भारतका लागि आरोनले शतक पूरा गर्दा वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतक हिर्काए ।

    भारतले ४१ दशमलव १ ओभरमै तीन विकेटको क्षतिमा ३११ रन बनाउँदै अफगानिस्तानमाथि सात विकेटको जित निकालेको हो । यो जितसँगै भारत उपाधि नजिक पुगेको छ ।

    भारतले फाइनलमा शुक्रबार इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई २२ रनले हराउँदै इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको हो ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend