Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टी–२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार


२८, माघ २०८२
  • 121
    SHARES
  • टी–२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार

    काठमाण्डाै – आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा २६ वर्षीय ऐरी ब्याटिङमा ४ स्थान सुधार गर्दै ७२औँ र बलिङमा ५ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका हुन् ।

    टी–२० बलिङ वरीयतामा सन्दीप लामिछाने १० स्थान सुधार गर्दै ७४औँ स्थानमा उक्लिएका छन् । टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेल ३ स्थान सुधार गर्दै ७५औँ र कुशल भुर्तेल ४ स्थान सुधार गर्दै ७७औँ स्थानमा उक्लिएका छन् ।

    टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा यथावत् छन् । यो वरीयतामा कुशल भुर्तेल २ स्थान सुधार गर्दै २३औँ र रोहित पौडेल १ स्थान सुधार गर्दै ४२औँ स्थानमा उक्लिएका छन् ।

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend