Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र आर्मीसँग पराजित


३, चैत २०८२
  • 101
    SHARES
  • राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र आर्मीसँग पराजित

    काठमाण्डौ — राष्ट्रिय लिग फुटबलमा हिजो भएको खेलमा शीर्ष स्थानको मछिन्द्र एफसी विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । दशरथ रंगशालमा भएको खेलमा आर्मीले मछिन्द्रलाई २–१ ले पराजित गरेको हो ।

    आर्मीका लागि नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरे । मछिन्द्रका जोनाथान कान्टिलानाले एक गोल फर्काए । लिगमा मछिन्द्रको यो दोस्रो हार हो । मछिन्द्र ११ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।आर्मी ११ खेलबाट २३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

    हिजो भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेल्दा लालिगुराँस एसोसिएसनले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend