Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साफ महिला च्याम्पियनशिप : नेपालको समूहमा श्रीलङ्का र भूटान


९, वैशाख २०८३
  • 82
    SHARES
  • साफ महिला च्याम्पियनशिप : नेपालको समूहमा श्रीलङ्का र भूटान

    काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आउँदो मे २५ देखि जुन ६ सम्म भारतको गोवामा हुने प्रतियोगिताका लागि आज ‘ड्र’ सार्वजनिक गरेको हो ।

    नेपाल सजिलो समूहमा परेको छ । समूह ‘ए’ मा नेपालसँगै श्रीलङ्का र भूटान रहेका छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेशसँगै भारत र माल्दिभ्स रहेका छन् ।

    साफ महिला च्याम्पियनशिपका लागि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend